• सर्वसाधारण जनतालाई दैनिक रुपमा आवश्यक पर्ने वन पैदावारहरु जस्तै : घाँसपात, काठ र दाउरा सतत् रुपमा उत्पादन गरी आपूर्ति गर्ने ;
  • सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनको अतिरिक्त निजी वन व्यवस्थापन तथा सामुदायिक वन उपभोक्ताहरुलाई अभिप्रेरित गरी वन सम्पदाको व्यवस्थापन र वन पैदावारको विक्रि वितरण गर्ने
  • आर्थिक विकास र पारिस्थितिकीय सन्तुलन कायम राख्न महत्वपूर्ण पारिस्थितिकीय प्रणाली र जैविक विविधताको संरक्षण र सम्वर्द्धन गर्ने ;
  • मुख्य वन पैदावारको अतिरिक्त जडिबुटी तथा सुगन्धित वनस्पति र अन्य गैरकाष्ठ वन पैदावारहरुको सतत् उत्पादन गरी रोजगारीमा वृद्धि गर्ने एवं वन पैदावार विक्रिवितरण गरी ग्रामिण तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने ।